Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 3d agolast: 21h ago

राप्रपाका नेताहरू महाधिवेशनअघि जिल्ला भ्रमणमा जाने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरू महाधिवेशनअघि जिल्ला भ्रमणमा जाने भएका छन्। पूर्वअध्यक्षद्वय डाक्टर प्रकाशचन्द्र लोहनी र कमल थापा तथा वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे लगायत नेताहरूको भ्रमण कात्तिक ११ देखि पर्साको वीरगञ्जबाट सुरु हुनेछ। बारा, रौतहट, सर्लाही र महोत्तरी हुँदै झापा पुगेर भ्रमण सकिनेछ।

2 publishers · 3 headlines · 1 in 24h · developing over 1d 20h
Broke firstRatopati logoRatopati

राप्रपाका तीन नेता जिल्ला भ्रमणमा जाने

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का पूर्वअध्यक्षद्वय डाक्टर प्रकाशचन्द्र लोहनी र कमल थापा तथा वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे लगायत नेताहरू जिल्ला भ्रमणमा जाने भएका छन् । कात्तिक ११ देखि पर्साको वीरगञ्जबाटबाट सुरु हुने भ्रमण बारा, रौतहट, सर्लाही, महोत्तरी,

story3 publishers
Coverage

2 more headlines since

first · 3d agolatest · 21h ago
  1. महाधिवेशनअघि जिल्ला भ्रमणमा निस्किए राप्रपाका तीन नेता, आज वीरगंजमा अन्तर्क्रिया

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका तीन नेता जिल्ला भ्रमणमा निस्किएका छन्। महाधिवेशनअघि पूर्वअध्यक्षद्वय कमल थापा र प्रकाशचन्द्र लोहनी तथा वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे जिल्ला भ्रमणमा गएका हुन्। तीन नेता आज वीरगन्ज पुगेका छन्। तीन नेताको सामूहिक जिल्ला भ्रमण आजदेखि विरगंजबाट सुरु भएको छ। वीरगञ्जबाट सुरु भएको तीन नेताको अभियान १६ गते झापा पुगेर सकिनेछ। पर्सापछि […]

  2. महाधिवेशनअघि राप्रपाका तीन नेता जिल्ला भ्रमणमा निस्कँदै

    कार्तिक ११ देखि पर्साको वीरगञ्जबाट सुरु हुने भ्रमण झापा पुगेर सकिनेछ।

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.