
उच्च पहाडी तथा हिमाली क्षेत्रमा पदयात्रा नगर्न अध्यागमन विभागको अनुरोध
काठमाडौँ, कात्तिक १० गते । अध्यागमन विभागले उच्च पहाडी तथा हिमाली क्षेत्रमा हुन सक्ने सम्भावित प्राकृतिक जोखिमलाई मध्यनजर गर्दै तत्कालका लागि पदयात्रासम्बन्धी कार्य रोक्न अनुरोध गर...



