Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 2d agolast: 2d ago

नेपाल टेलिकमले एनपीएल तेस्रो संस्करणका लागि 'एनपीएल अनलिमिटेड प्याकेज' सञ्चालनमा ल्यायो

नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै 'एनपीएल अनलिमिटेड प्याकेज' सञ्चालनमा ल्याएको छ । यो प्याकेज प्रिपेड तथा पोष्टपेड मोबाइल प्रयोगकर्ताले ५९९ रुपैयाँमा खरिद गर्न सक्नेछन्, जसअन्तर्गत ३३३ मिनेट अल–नेट भ्वाइस कल र दैनिक ८ जीबी डाटा उपलब्ध हुनेछ । मंगलबारदेखि आगामी मंसिर ५ गतेसम्म प्याकेज खरिद गर्न सकिनेछ भने यसको प्रयोग अवधि ३० दिनको हुनेछ । पोस्टपेड प्रयोगकर्ताले लिएको प्याकेजको शुल्क मासिक रेन्टल चार्जमै समावेश हुनेछ ।

5 publishers · 5 headlines · developing over 3 hours
Broke firstNepal Press logoNepal Press

नेपाल टेलिकमको ‘एनपीएल अनलिमिटेड प्याकेज’ सञ्चालन

मंगलबारदेखि आगामी आउँदो मंसिर ५ गतेसम्म प्याकेज खरिद गर्न सकिनेछ । सो प्याकेज चलाउन सकिने समयावधि ३० दिनको हुनेछ । पोस्टपेड मोबाइल प्रयोगकर्ताहरूले लिएको प्याकेजको शुल्क मासिक रेन्टल चार्जमै समावेश हुनेछ ।

Coverage

4 more headlines since

first · 2d agolatest · 2d ago
  1. नेपाल टेलिकमको ५९९ रुपैयाँमा एनपीएल विशेष प्याकेज, दैनिक ८ जीबी डेटा

    काठमाडौं- नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ लाई लक्षित गर्दै ‘एनपीएल अनलिमिटेड प्याकेज’ सञ्चालनमा ल्याएको छ । नेपाल टेलिकमका प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्ताले ५९९ रुपैयाँमा खरिद गर्न सक्ने यस प्याकेजमा ३३३ मिनेट

    Ajako Artha logoAjako ArthaPrivatestory5 publishers
  2. टेलिकमले ल्यायो ५९९ मा एनपीएल अनलिमिटेड प्याकेज

    काठमाडौँ । नेपाल टेलिकमले नेपाल प्रिमियर लिगको तेस्रो संस्करणलाई लक्षित गर्दै ‘एनपीएल अनलिमिटेड प्याकेज’ सञ्चालनमा ल्याएको छ । यस प्याकेजअन्तर्गत नेपाल टेलिकमका प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्ताले ५९९ रुपैयाँमा प्याकेज खरिद गर्न सक्नेछन् ।

    Global Aawaj logoGlobal AawajPrivatearchives5 publishers
  3. नेपाल टेलिकमले ल्यायो 'एनपीएल अनलिमिटेड प्याकेज', ५९९ रुपैयाँमा दैनिक ८ जीबी डाटा

    काठमाडौं । नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै ग्राहकहरुका लागि 'एनपीएल अनलिमिटेड प्याकेज' सञ्चालनमा ल्याएको छ । टेलिकमले क्रिकेट पारखी र आफ्ना ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै यो विशेष प्याकेज सार्वजनिक गरेको

    Ratopati logoRatopatiPrivatestory5 publishers
  4. एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

    काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित गरी ‘एनपीएल अनलिमिटेड प्याकेज’ सञ्चालनमा ल्याएको छ । यस अन्तर्गत नेपाल टेलिकमका प्रिपेड तथा पोष्टपेड मोबाइल प्रयोगकर्ताहरूले ५९९ रुपैयाँमा उक्त प्याकेज खरिद गर्न सक्नेछन् । यस अन्तर्गत ३३३ मिनेट अल–नेट भ्वाइस कल गर्न सकिने छ भने प्रतिदिन ८ जीबी डाटा उपलब्ध हुनेछ । आजदेखि आगामी […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.