
बेल्ट एन्ड रोड सिरिजका लागि नेपाल यू–१९ महिला क्रिकेट टोली घोषणा
काठमाडौँ। बेल्ट एन्ड रोड सिरिजका लागि नेपाल यू–१९ महिला क्रिकेट टोली घोषणा गरिएको छ। घोषित टोलीको कप्तानमा सोनी पाख्रिन रहेकी छन्। मंगलबार सार्वजनिक गरिएको टोलीमा १५ खेलाडी समावेश छन्। प्रिन्सा राना मगर र अलिशा कुमारी यादवलाई
