Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 2d agolast: 2d ago

टोरन्टोमा प्रोफेसनल अचिभमेन्ट अवार्ड क्यानडा २०२६ हुने

क्यानडाको टोरन्टोमा आगामी नोभेम्बर १ मा 'प्रोफेसनल अचिभमेन्ट अवार्ड क्यानडा २०२६' आयोजना हुने भएको छ। सिजन मिडिया प्रालिको आयोजनामा हुने उक्त कार्यक्रममा क्यानडा तथा अन्य देशमा रहेर विभिन्न व्यावसायिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका नेपालीलाई सम्मान गरिनेछ। सेतोपतिका अनुसार कार्यक्रम क्यानडाको ओन्टारियोस्थित जर्जटाउनको तन्दुरी टिक्का लाउन्जमा स्थानीय समयअनुसार मध्याह्न १२ बजेदेखि सञ्चालन हुनेछ।

TopicsCanada
2 publishers · 2 headlines · developing over 2 hours
Broke firstSetopati logoSetopati

टोरन्टोमा नोभेम्बर १ मा प्रोफेसनल अचिभमेन्ट अवार्ड क्यानडा आयोजना हुने

कार्यक्रम क्यानडाको ओन्टारियोस्थित जर्जटाउनको तन्दुरी टिक्का लाउन्जमा स्थानीय समयअनुसार मध्याह्न १२ बजेदेखि सञ्चालन हुनेछ।

global2 publishers
Coverage

1 more headline since

  1. क्यानाडाको टोरन्टोमा ‘प्रोफेसनल अचिभमेन्ट अवार्ड’ हुँदै

    काठमाडौँ । क्यानाडाको टोरन्टोमा आगामी नोभेम्बर १ मा ‘प्रोफेसनल अचिभमेन्ट अवार्ड क्यानाडा २०२६’ आयोजना हुने भएको छ। सिजन मिडिया प्रालिको आयोजनामा हुने उक्त कार्यक्रममा क्यानाडा तथा अन्य देशमा रहेर विभिन्न व्यावसायिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका नेपाली,

    Ratopati logoRatopatiPrivatestory2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.