Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 1d agolast: 23h ago

कालीगण्डकीमाथिको बञ्जी जम्पमा पर्यटकको भीड

बागलुङको बलेवा र पर्वतको कुश्मा जोड्ने ५२५ मिटर लामो झोलुङ्गे पुल साहसिक पर्यटनको आकर्षक गन्तव्य बनेको छ। यहाँबाट २२८ मिटर तल कालीगण्डकी नदीतर्फ बञ्जी जम्प गर्न सकिन्छ। २०७७ कात्तिकदेखि सञ्चालनमा आएको बञ्जीसँगै स्विङ, स्काइ साइक्लिङ र रिसोर्ट पनि सञ्चालनमा छन्। पछिल्लो समय दैनिक ३०० पर्यटक यहाँ पुग्ने गरेका छन्।

3 publishers · 3 headlines · 3 in 24h · developing over 1 hour
Broke firstRatopati logoRatopati

कालीगण्डकीमाथि बञ्जीको रोमाञ्च, तस्बिरहरू

बागलुङ । अजङ्गको भीरमा फलामका लठ्ठा तानेर बनाइएको पुल देख्दा जोकोही जिरिङ्ग हुन्छन्। दैनिक सयौँ पर्यटक आवतजावत गर्ने बागलुङको बलेवा र पर्वतको कुश्मा बजार जोडेको यो पुल पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको

story3 publishers
Coverage

2 more headlines since

first · 1d agolatest · 23h ago
  1. बाग्लुङस्थित कालीगण्डकीमाथि बञ्जीको मज्जा (तस्बिरहरु)

    कालीगण्डकीमाथि बञ्जीको मज्जा ! बागलुङको बलेवा र पर्वतको कुश्मा जोड्ने ५२५ मिटर लामो पुलबाट २२८ मिटर तल नदीतर्फ हाम्फाल्न स्वदेशी र विदेशी ‘द क्लिफ’सम्म पुग्ने गरेका छन् । २०७७ कात्तिकदेखि सञ्चालनमा आएको बञ्जीसँगै स्विङ, स्काइ साइक्लिङ र रिसोर्टले यस क्षेत्रलाई साहसिक पर्यटनको आकर्षक गन्तव्य बनाएको छ । घुमघामको प्रमुख समय भएकाले पछिल्लो केही दिनयता दैनिक ३०० पर्यटक यहाँ पुग्ने गरेका छन् ।

    Thaha Khabar logoThaha KhabarPrivatedetail3 publishers
  2. कालीगण्डकीमाथि बञ्जीको मज्जा (तस्बिर)

    बागलुङ– अजङ्गको भीरमा फलामका लठ्ठा तानेर बनाइएको पुल ! देख्दै जिरिङ्ग हुने पुलमा दैनिक सयौँ पर्यटक आवतजावत गर्छन् । बागलुङको बलेवा र पर्वतको कुश्मा बजार जोडेको पुल पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको छ । यो पुलबाट बञ्जी जम्प सञ्चालन भइरहेको छ । साहसिक पर्यटकका लागि उत्कृष्ट गन्तव्यका लागि चर्चित बन्दै गएको बञ्जीमा […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.