
सिटिजन्स बैंकका ग्राहकलाई एथलीट ल्यान्डमा १५ प्रतिशतसम्म छुट
काठमाडाैं । सिटिजन्स् बैंक इन्टरनेसनल लिमिटेड र एथलीट ल्यान्ड प्रा.लि. बालकुमारी, खरीबोट, ललितपुर बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्र अनुसार सिटिजन्स् बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले एथलीट ल्यान्ड प्रा.लि. मा निम्न बमोजिम आकर्षक १५% सम्म छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै […]