
एनएमबि बैंक र भिजाबीच ‘भिजा डाइरेक्ट टु एकाउन्ट’ सेवाका लागि सम्झौता, विदेशमा रकम पठाउन सहज हुने
काठमाडौँ। एनएमबि बैंक लिमिटेडले अन्तर्राष्ट्रिय रकम स्थानान्तरण (फन्ड ट्रान्सफर) सेवालाई थप प्रभावकारी र सहज बनाउन विश्वप्रसिद्ध डिजिटल भुक्तानी संस्था भिजासँग सम्झौता गरेको छ। बैंकले आफ्नो अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीलाई विस्तार गर्ने उद्देश्यसहित ‘भिजा डाइरेक्ट टु एकाउन्ट’ सेवाका

