
पर्यटक भिसामा आएर स्वास्थ्य शिविर चलाउने १० विदेशीको कागजात जफत
काठमाडौं । मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा पर्यटक भिसामा आएर आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर सञ्चालन गरेको आरोपमा १० जना विदेशी नागरिकको कागजात जफत गरी अध्यागमन विभाग पठाइएको छ । क्रिश्चियन धार्मिक गतिविधिमा संलग्न रहेको भनिएको ‘मर्सी


