
पाकिस्तानमा एम्बुलेन्सभित्र सिलिन्डर विस्फोट, ८ जनाको मृत्यु
काठमाडाैँ। पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा बुधबार राति एम्बुलेन्सभित्र अक्सिजन सिलिन्डर विस्फोट हुँदा ८ जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन्। प्रहरीका अनुसार थारपारकर जिल्लाको नगरपारकर सहरस्थित स्वास्थ्य केन्द्रमा पार्क गरिएको एम्बुलेन्समा विस्फोट


