Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 1d agolast: 23h ago

चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल परीक्षा बन्द

चितवनमा सवारी चालक अनुमतिपत्रको लिखित तथा सीप परीक्षा तीन महिनादेखि बन्द हुँदा चितवनसहित आसपासका जिल्लाबाट सेवा लिन आउने सेवाग्राही मर्कामा परेका छन्। यातायात व्यवस्था कार्यालय भरतपुरका सूचना अधिकारी गोविन्द पौडेलका अनुसार सर्वोच्च अदालतको आदेशपछि गत साउन १० गतेदेखि लिखित तथा प्रयोगात्मक परीक्षा रोकिएको हो। ट्रायल सेवा बन्द हुँदा सेवाग्राहीले परीक्षा सुरु हुने प्रतीक्षामा समस्या भोग्नु परेको छ।

5 publishers · 5 headlines · 1 in 24h · developing over 6 hours
Broke firstRatopati logoRatopati

तीन महिनादेखि ‘ट्रायल’ सेवा बन्द हुँदा सेवाग्राही समस्यामा

चितवन । जिल्लामा हुँदै आएको सवारी चालक अनुमतिपत्रको लिखित परीक्षा तथा सीप परीक्षा बन्द हुँदा चितवनसहित आसपासका जिल्लाबाट सेवा लिन आउनेहरू मर्कामा परेका छन् । सर्वोच्च अदालतको आदेशले गत साउन १० गतेदेखि लिखित तथा प्रयोगात्मक

story5 publishers
Coverage

4 more headlines since

first · 1d agolatest · 23h ago
  1. तीन महिनादेखि किन ठप्प छ चितवनको ट्रायल सेन्टर ?

    सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिने तयारीमा रहेका चितवनका हजारौँ नागरिक अहिले अन्योलमा छन् । सवारी चलाउन सिकिसकेका छन्, परीक्षाका लागि आवश्यक तयारी पनि पूरा गरेका छन्, कतिपयले लिखित परीक्षा दिइसकेका छन् भने कतिपय प्रयोगात्मक परीक्षामा असफल भएपछि पुनः ट्रायल दिने प्रतीक्षामा छन् । तर, तीन महिनादेखि ट्रायल सेन्टर बन्द हुँदा उनीहरूको लाइसेन्स प्राप्त गर्ने प्रक्रिया […]

  2. चितवनमा तीन महिनादेखि ‘ट्रायल’ सेवा बन्द हुँदा सेवाग्राही समस्यामा

    काठमाडौँ । चितवनमा हुँदै आएको सवारी चालक अनुमतिपत्रको लिखित परीक्षा तथा सीप परीक्षा बन्द हुँदा चितवनसहित आसपासका जिल्लाबाट सेवा लिन आउनेहरू मर्कामा परेका छन् । सर्वोच्च अदालतको आदेशले गत साउन १० गतेदेखि लिखित तथा प्रयोगात्मक परीक्षा रोकिँदा सेवा लिने सेवाग्राही समस्यामा परेका हुन् । यातायात व्यवस्था कार्यालय भरतपुरका सूचना अधिकारी गोविन्द पौडेलका अनुसार अदालतले यहाँकोContinue reading "चितवनमा तीन महिनादेखि ‘ट्रायल’ सेवा बन्द हुँदा सेवाग्राही समस्यामा"

  3. तीन महिनादेखि ‘ट्रायल’ सेवा बन्द हुँदा सेवाग्राही समस्यामा

    चितवन– चितवनमा हुँदै आएको सवारी चालक अनुमतिपत्रको लिखित परीक्षा तथा सीप परीक्षा बन्द हुँदा चितवनसहित आसपासका जिल्लाबाट सेवा लिन आउनेहरू मर्कामा परेका छन् । सर्वोच्च अदालतको आदेशले गत साउन १० गतेदेखि लिखित तथा प्रयोगात्मक परीक्षा रोकिँदा यहाँबाट सेवा लिने सेवाग्राही समस्यामा परेका हुन् । यातायात व्यवस्था कार्यालय भरतपुरका सूचना अधिकारी गोविन्द पौडेलका अनुसार अदालतले यहाँको […]

  4. चितवनमा तीन महिनादेखि ‘ट्रायल’ सेवा बन्द हुँदा सेवाग्राही समस्यामा

    सर्वोच्च अदालतको आदेशले गत १० साउनदेखि लिखित तथा प्रयोगात्मक परीक्षा रोकिँदा यहाँबाट सेवा लिने सेवाग्राही समस्यामा परेका हुन् ।

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.