Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 1d agolast: 21h ago

धनुषामा विभिन्न मुद्दाका पाँच फरार प्रतिवादी पक्राउ

धनुषा प्रहरीले विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवानाको सजाय तोकिएपछि फरार रहेका पाँच जना प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार बुधबार प्रहरी कार्यालय तथा मातहतका प्रहरी टोलीले खोजतलास र आवश्यक समन्वय गरी उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेका प्रतिवादीहरू लागुऔषध, सवारी ज्यान तथा बैंकिङ कसुरलगायतका मुद्दामा सजाय तोकिएका व्यक्तिहरू हुन्।

TopicsDhanusha
2 publishers · 2 headlines · developing over 4 hours
Broke firstRatopati logoRatopati

धनुषामा विभिन्न मुद्दाका ५ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम । धनुषा प्रहरीले विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवानाको सजाय तोकिएपछि फरार रहेका पाँच जना प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार बुधबार प्रहरी कार्यालय तथा मातहतका प्रहरी टोलीले खोजतलास र आवश्यक

story2 publishers
Coverage

1 more headline since

  1. सजाय तोकिएपछि फरार रहेका पाँच जना प्रतिवादी पक्राउ

    काठमाडौँ– धनुषा प्रहरीले विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवानाको सजाय तोकिएपछि फरार रहेका पाँच जना प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार बुधबार प्रहरी कार्यालय तथा मातहतका प्रहरी टोलीले खोजतलास र आवश्यक समन्वय गरी उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका प्रतिवादीहरू लागुऔषध, सवारी ज्यान तथा बैंकिङ कसुरलगायतका मुद्दामा सजाय तोकिएका व्यक्ति […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.