
मस्तिष्कघातबाट ५० हजारभन्दा बढी प्रभावित
काठमाडौं । मुलुकमा प्रत्येक वर्ष मस्तिष्कघातबाट ५० हजारभन्दा बढी मानिस प्रभावित हुने गरेका छन् । विश्व मस्तिष्कघात दिवसका सन्दर्भमा नेपाल पक्षघात सङ्घका निवर्तमान अध्यक्ष राजु पौडेलले रासससँगको कुराकानीमा उक्त तथ्य प्रस्तुत गरेका हुन् । ‘हरेक मिनेट महत्वपूर्ण हुन्छ’ नाराका साथ आज नेपालमा पनि मस्तिष्कघातका दिवस मनाउन लागिएको छ । नेपालमा प्रत्येक १० मिनेटमा एक जनामा […]

