
राज्यका संवेदनशील अंगहरू नै विवादमा तानिनु विडम्बनापूर्ण : डा भट्टराई
काठमाडौँ । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले राज्यका संवेदनशील अंगहरू नै विवादमा तानिनु विडम्बनापूर्ण रहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– 'अदालत, प्रहरी, सेनालगायत राज्यका संवेदनशील अंग र न्याय तथा सुशासनका प्रमुख साधनहरू नै


