
रूपन्देहीमा शशांक कोइराला पक्षको शक्ति प्रदर्शनसहित कांग्रेसको क्षेत्रीय अधिवेशन
रुपन्देही। नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनअन्तर्गत रुपन्देही क्षेत्र नं. ५ को क्षेत्रीय अधिवेशन शक्ति प्रदर्शनसहित सम्पन्न भएको छ। शशांक कोइराला संयोजक रहेको कांग्रेस पक्षको अधिवेशनमा युवा नेता विष्णु पोखरेलले आफ्नो राजनीतिक प्रभाव र सांगठनिक शक्ति प्रदर्शन गरेका छन्। अधिवेशनबाट क्षेत्रीय सभापतिमा कमलप्रसाद भुसाल निर्वाचित भएका छन्। त्यसैगरी, प्रदेशसभा क्षेत्र ‘क’ को सभापतिमा तुलसीराम पोखरेल र […]
