
मुक्तिनाथ विकास बैंक र इन्फोडेभलपर्सबीच कोर बैंकिङ प्रणाली कार्यान्वयन सम्झौता
काठमाडौं– मुक्तिनाथ विकास बैंक लिमिटेड र इन्फोडेभलपर्स प्रालिबीच आधुनिक कोर बैंकिङ प्रणाली ‘पुमोरी नेक्स्टजेन’ कार्यान्वयनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ। यस सहकार्यले बैंकको डिजिटल बैंकिङ क्षमता अभिवृद्धि गर्नुका साथै प्रविधिगत पूर्वाधारलाई थप सुदृढ बनाउने अपेक्षा