
पत्रकार पक्राउ प्रकरणमा प्रधानमन्त्री कार्यालयकाे संलग्नता छैन : दीपा दाहाल
काठमाडौँ। विभिन्न सञ्चार माध्यमको समाचार कक्षभित्र प्रवेश गरेर पत्रकार्र पक्राउ प्रकरणलाई लिएर प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले प्रधानमन्त्री, प्रधानमन्त्रीको सचिवालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको कुनै पनि संलग्नता नरहेको स्पष्ट पारेकी छन्। दाहालका अनुसार


