
सञ्चारमाध्यममाथिको प्रहरी हस्तक्षेप राज्यशक्तिको नग्न दुरुपयोग : भीष्मराज आङदेम्बे
काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा संसदीय दलका नेता भीष्मराज आङदेम्बेले समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्ने, सञ्चारमाध्यमको ढोकामा प्रहरी गाडी तेर्स्याउने र समाचार कक्षमै प्रहरी घुसाएर तर्साउने जस्ता कार्यहरूको भर्त्सना गरेका छन्। शनिबार प्रेस वक्तव्यमा
