
स्वास्थ्य चौकी उद्घाटनको विषयलाई लिएर विवाद हुँदा बारामा प्रहरीले गोली चलायो, एक जना घाइते
वीरगन्ज । बाराको फेटा गाउँपालिकामा स्वास्थ्य चौकी उदघाटनको विषयलाई लिएर विवाद हुँदा प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर एक जना घाइते भएको मधेस प्रहरीले जनाएको छ । शनिबार बिहान गाउँपालिका अध्यक्षसहितको टोलीले आज गाउँमा स्वास्थ्य




