
मनोहरा नदीमा बहाव बढ्यो, सतर्क रहन आग्रह (तस्बिरहरू)
काठमाडौँ – लगातारको वर्षाका कारण ललितपुरको च्यासलस्थित मनोहरा नदीमा पानीको बहाव बढेको छ । नदीमा पानीको सतह बढ्दै गएपछि प्रशासनले नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । सम्भावित जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ गण, ललितपुर दक्षिणकाली आवश्यक तयारीसहित परिचालनका लागि तयारी अवस्थामा रहेको छ । प्रशासनले नदी आसपासका क्षेत्रमा […]

