Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 3d agolast: 3d ago

छठपर्वका अवधिभर सीर्सिया नदीमा फोहर विसर्जन गर्न प्रतिबन्ध

आसन्न छठपर्वका अवसरमा बर्तालुको सुविधाका लागि प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा शनिबार बसेको सर्वदलीय/सर्वपक्षीय बैठकले पूजा अवधिभर विभिन्न उद्योगबाट हुने फोहर तथा वस्तु विसर्जनलाई पूर्ण रूपमा रोक्ने निर्णय गरेको छ। बारा र पर्साको औद्योगिक करिडोर हुँदै बग्ने सीर्सिया नदीमा ट्रिटमेन्ट पलान्टबाट सफा पानी मात्र छोड्न लगाई नदीको पानी सफा र स्वच्छ बनाउने निर्णय पनि बैठकले गरेको छ। रसायनयुक्त पानी प्रशोधन नगरी नदीमा मिसाउन पूर्ण प्रतिबन्ध लगाइने भएको छ।

4 publishers · 4 headlines · developing over 4 hours
Broke firstRatopati logoRatopati

सीर्सिया नदीमा फोहर विसर्जन गर्न प्रतिबन्ध लगाइने

पर्सा । सर्वदलीय/सर्वपक्षीय बैठकले आसन्न छठपर्वका अवसरमा बर्तालुको सुविधाका लागि पूजा अवधिभर विभिन्न उद्योगबाट गरिने विभिन्न चिज वस्तु/पदार्थ एवं फोहर विसर्जनलाई पूर्ण रूपमा रोक्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा शनिबार यहाँ

story4 publishers
Coverage

3 more headlines since

first · 3d agolatest · 3d ago
  1. छठसम्म सीर्सिया नदीमा फोहर विसर्जन गर्न प्रतिबन्ध लगाइने

    सर्वदलीय/सर्वपक्षीय बैठकले आसन्न छठपर्वका अवसरमा बर्तालुको सुविधाका लागि पूजा अवधिभर विभिन्न उद्योगबाट गरिने विभिन्न चिज वस्तु/पदार्थ एवं फोहर विसर्जनलाई पूर्ण रूपमा रोक्ने निर्णय गरेको छ ।प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा शनिबार बसेको वैठकले बारा र पर्साको औद्योगिक करिडोर हुँदै बग्ने सिर्सिया नदीमा ट्रिटमेन्ट पलान्टबाट सफा पानी नदीमा छोड्न लगाई पानीलाई सफा र स्वच्छ बनाउने निर्णय गरेको हो ।सिर्सिया नदीमा रसायनयुक्त पानी प्रशोधन नगरी नदीमा मिसाउन पूर्ण प्रतिबन्ध लगाउने र औद्योग

    Lokaantar logoLokaantarPrivatestory4 publishers
  2. सीर्सिया नदीमा फोहर विसर्जन गर्न प्रतिबन्ध लगाइने

    सर्वदलीय/सर्वपक्षीय बैठकले आसन्न छठपर्वका अवसरमा बर्तालुको सुविधाका लागि पूजा अवधिभर विभिन्न उद्योगबाट गरिने विभिन्न चिज वस्तु/पदार्थ एवं फोहर विसर्जनलाई पूर्ण रूपमा रोक्ने निर्णय गरेको छ।...

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs4 publishers
  3. सीर्सिया नदीमा फोहर विसर्जन गर्न प्रतिबन्ध लगाइने

    सर्वदलीय/सर्वपक्षीय बैठकले आसन्न छठपर्वका अवसरमा बर्तालुको सुविधाका लागि पूजा अवधिभर विभिन्न उद्योगबाट गरिने विभिन्न चिज वस्तु/पदार्थ एवं फोहर विसर्जनलाई पूर्ण रूपमा रोक्ने निर्णय गरेको छ।

    Setopati logoSetopatiPrivatesocial4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.