Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 3d agolast: 2d ago

तनहुँको आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आइतबार साँझ माइक्रो दुर्घटना हुँदा चालकसहित ११ जना घाइते भएका छन्। मुग्लिङबाट पोखरातर्फ जाँदै गरेको बा४ख ८४१९ नम्बरको माइक्रो चालकले नियन्त्रण गुमाउँदा सडक डाइभर्सनका लागि राखिएको सिमेन्टेड डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो। घाइतेमध्ये स्याङ्जाको पुतलीबजार नगरपालिका–१ निवासी ३७ वर्षीय चालक भद्रबहादुर शाह र कास्कीको पोखरा महानगरपालिका–७ बस्ने ६३ वर्षीया राधादेवी छन्। घाइतेमध्ये ७ जनाको अवस्था मध्यम रहेको बताइएको छ।

6 publishers · 6 headlines · developing over 9 hours
How this story evolved· 2 updates
  1. 3 sources2d ago

    तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित पृथ्वी राजमार्गमा आइतबार साँझ करिब ७:१५ बजे मुग्लिङबाट पोखरातर्फ जाँदै गरेको बा ४ ख ८४१९ नम्बरको हाइस चालकले नियन्त्रण गुमाउँदा सडक डाइभर्सनका लागि राखिएको सिमेन्टेड डिभाइडरमा ठोक्किएर दुर्घटना भएको छ। दुर्घटनामा चालकसहित ११ जना घाइते भएका छन्। घाइतेमध्ये ७ जनाको अवस्था मध्यम रहेको बताइएको छ।

  2. 6 sources2d agocurrent

    पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आइतबार साँझ माइक्रो दुर्घटना हुँदा चालकसहित ११ जना घाइते भएका छन्। मुग्लिङबाट पोखरातर्फ जाँदै गरेको बा४ख ८४१९ नम्बरको माइक्रो चालकले नियन्त्रण गुमाउँदा सडक डाइभर्सनका लागि राखिएको सिमेन्टेड डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो। घाइतेमध्ये स्याङ्जाको पुतलीबजार नगरपालिका–१ निवासी ३७ वर्षीय चालक भद्रबहादुर शाह र कास्कीको पोखरा महानगरपालिका–७ बस्ने ६३ वर्षीया राधादेवी छन्। घाइतेमध्ये ७ जनाको अवस्था मध्यम रहेको बताइएको छ।

Broke firstNagarik News logoNagarik News

तनहुँको आँबुखैरेनीमा हाइस दुर्घटना, चालकसहित ११ जना घाइते

आँबुखैरेनीस्थित पृथ्वीराजमार्गमा हाइस अनियन्त्रित भई दुर्घटना हुँदा चालकसहित ११ जना घाइते भएका छन्।...

social-affairs6 publishers
Coverage

5 more headlines since

first · 3d agolatest · 2d ago
  1. आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

    दमौली (तनहुँ)- पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो दुर्घटना हुँदा चालकसहित ११ जना घाइते भएका छन्। मुग्लिङबाट पोखरातर्फ आउँदै गरेको बा४ख ८४१९ नम्बरको माइक्रो चालकले नियन्त्रण गुमाउँदा डाइभर्सनका लागि राखिएको सिमेन्टेड डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनामा स्याङ्जाको पुतलीबजार नगरपालिका–१ निवासी ३७ वर्षीय चालक भद्रबहादुर शाह, कास्कीको पोखरा महानगरपालिका–७ बस्ने ६३ वर्षीया राधादेवी […]

  2. आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

    तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो दुर्घटना हुँदा चालकसहित ११ जना घाइते भएका छन् । मुग्लिङबाट पोखरातर्फ आउँदै गरेको बा४ख ८४१९ नम्बरको माइक्रो चालकले नियन्त्रण गुमाउँदा डाइभर्सनका लागि राखिएको सिमेन्टेड डिभाइडरमा ठोक्किएर

    Ratopati logoRatopatiPrivatestory6 publishers
  3. आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

    तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो दुर्घटना हुँदा चालकसहित ११ जना घाइते भएका छन् । मुग्लिङबाट पोखरातर्फ आउँदै गरेको बा४ख ८४१९ नम्बरको माइक्रो चालकले नियन्त्रण गुमाउँदा डाइभर्सनका लागि राखिएको सिमेन्टेड डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा स्याङ्जाको पुतलीबजार नगरपालिका–१ निवासी ३७ वर्षीय चालक भद्रबहादुर शाह, कास्कीको पोखरा महानगरपालिका–७ बस्ने ६३ […]

  4. तनहुँको आँबुखैरेनीमा हाइस दुर्घटना, ११ जना घाइते

    दमौली। तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित पृथ्वी राजमार्गमा हाइस दुर्घटना हुँदा ११ जना घाइते भएका छन्।आइतबार साँझ करिब ७:१५ बजे मुग्लिङबाट पोखरातर्फ जाँदै गरेको बा ४ ख ८४१९ नम्बरको हाइस चालकले नियन्त्रण गुमाउँदा सडक डाइभर्सनका लागि राखिएको सिमेन्टेड डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनामा हाइस चालकसहित ११ जना घाइते भएका छन्। घाइतेमध्ये ७ जनाको अवस्था मध्यम […]

  5. हाईस दुर्घटनामा ११ घाइते

    तनहुँ, कात्तिक १५ गते । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीमा आइतबार साँझ हाईस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।मुग्लिङबाट पोखरा जाँदै गरेको बा ४ ख ८४...

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.