Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 3d agolast: 2d ago

नेपाली कांग्रेस चितवनको सभापतिमा मिलनबाबु श्रेष्ठ निर्वाचित

नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनलाई लक्षित गर्दै शेरबहादुर देउवा समूहले चितवनमा जिल्ला अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेको छ। अधिवेशनले मिलनबाबु श्रेष्ठको सभापतित्वमा नयाँ जिल्ला कार्यसमिति चयन गरेको हो। नवगठित जिल्ला कार्यसमितिको उपसभापतिमा दीपक अधिकारी र सचिवमा घनश्याम पौडेल ‘श्याम’ चयन भएका छन्। सदस्यहरूमा माधव अधिकारी, रेणु प्रधान, सञ्जय आचार्य, गोविन्दबहादुर गुरुङ र विष्णुभक्तलगायत रहेका छन्।

2 publishers · 2 headlines · developing over 3 hours
Broke firstRatopati logoRatopati

कांग्रेस देउवा समूहको चितवन सभापतिमा मिलनबाबु श्रेष्ठ

मकवानपुर। नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशन शेरबहादुर देउवा समूहको जिल्ला अधिवेशनबाट चितवनमा नयाँ नेतृत्व चयन गरिएको छ। अधिवेशनले मिलनबाबु श्रेष्ठको सभापतित्वमा नयाँ जिल्ला समिति चयन गरेको हो। नवगठित समितिको उपसभापतिमा दीपक अधिकारी र सचिवमा घनश्याम पौडेल

story2 publishers
Coverage

1 more headline since

  1. कांग्रेस चितवनको सभापतिमा मिलनबाबु श्रेष्ठ चयन

    चितवन । नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनलाई लक्षित गर्दै शेरबहादुर देउवा समूहले चितवनमा जिल्ला अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेको छ। अधिवेशनले मिलनबाबु श्रेष्ठको सभापतित्वमा नयाँ जिल्ला कार्यसमिति चयन गरेको हो। नवगठित जिल्ला कार्यसमितिको उपसभापतिमा दीपक अधिकारी र सचिवमा घनश्याम पौडेल ‘श्याम’ चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा माधव अधिकारी, रेणु प्रधान, सञ्जय आचार्य, गोविन्दबहादुर गुरुङ, विष्णुभक्त […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.