Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 3d agolast: 17h ago

मन्त्री प्रतिभा रावल सोमबार झापा जाने

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल सोमबार कात्तिक १६ गते झापा भ्रमणमा जाने भएकी छन्। भ्रमणका क्रममा उनले जिल्ला भूमि समस्या समाधान समितिका पदाधिकारी, सहकारी पीडित तथा भूमिहीन र सुकुम्बासीसँग अन्तर्क्रिया गर्नेछिन्। अन्तर्क्रियामा मन्त्रालयबाट हालसम्म भएका काम, भूमि व्यवस्थापनसँग सम्बन्धित विषय तथा सहकारी पीडितका गुनासाबारे छलफल हुनेछ। यसअघि उनले चितवन भ्रमण गरेकी थिइन्।

5 publishers · 5 headlines · 1 in 24h · developing over 2d 3h
Broke firstNagarik News logoNagarik News

मन्त्री रावल भोलि झापा जाँदै

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल भोलि (सोमबार) झापा भ्रमणमा जाने भएकी छन्।...

politics5 publishers
Coverage

4 more headlines since

first · 3d agolatest · 17h ago
  1. भूमिहीन नागरिकका बस्तीमा मन्त्री रावल

    काठमाडौँ, कात्तिक १७ गते । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले आज झापाको बुद्धशान्ति नगरपालिका वडा नं ४ का भूमिहीन नागरिकका बस्तीमै पुगेर...

  2. भूमि व्यवस्थामन्त्री प्रतिभा रावल चितवनपछि झापा जाँदै, सहकारी पीडित र भूमिहीनसँग अन्तर्क्रिया गर्ने

    काठमाडौं। भूमिहीन र सहकारी पीडितका गुनासा सुन्न भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल सोमबार झापा जाने भएकी छन्। मन्त्री रावलले जिल्ला भूमि समस्या समाधान समितिका पदाधिकारीका साथै सहकारी पीडित र भूमिहीन तथा सुकुम्बासीसँग अन्तर्क्रिया गर्ने उनको सचिवालयले जनाएको छ। मन्त्री रावलले अन्तर्क्रियाका क्रममा मन्त्रालयबाट हालसम्म भएका काम, समस्या समाधानका लागि अघि […] The post भूमि व्यवस्थामन्त्री प्रतिभा रावल चितवनपछि झापा जाँदै, सहकारी पीडित र भूमिहीनसँग अन्तर्क्रिया गर्ने appeared first on BIZMANDU.

    BizmanduPrivatecontent5 publishers
  3. मन्त्री प्रतिभा रावल भोलि झापा जाँदै, भूमि समस्या र सहकारीपीडितका गुनासाबारे छलफल गर्ने

    झापा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल भोलि (कात्तिक १६ गते) झापा भ्रमणमा जाने भएकी छन्। भ्रमणका क्रममा मन्त्री रावलले जिल्ला भूमि समस्या समाधान समितिका पदाधिकारी, सहकारीपीडित तथा स्थानीय नागरिकसँग छलफल

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives5 publishers
  4. भूमिमन्त्री रावल भोलि झापा जाँदै

    काठमाडौं– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल कात्तिक १६ गते झापा भ्रमणमा जाने भएकी छन् । भ्रमणका क्रममा मन्त्री रावलले जिल्ला भूमि समस्या समाधान समितिका पदाधिकारी तथा सहकारीपीडितहरूसँग छलफल गर्ने कार्यक्रम रहेको छ । साथै, स्थानीय नागरिकसँग अन्तरक्रिया गरी भूमिहीन तथा सुकुम्वासीका समस्या, सहकारीपीडितका गुनासा र भूमि व्यवस्थापनसँग सम्बन्धित विषयमा छलफल […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.