
यू–१९ एसिया कपका लागि बिपिनको कप्तानीमा १५ सदस्यीय टाेली घाेषणा
काठमाडौँ। पुरुष यू–१९ एसिया कप क्रिकेट खेल्न नेपाली टोली ओमान जाने भएको छ। आगामी नोभेम्बर ५ देखि १४ तारिखसम्म ओमानमा आयोजना हुने प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान) ले १५ सदस्यीय टोली घोषणा गरेको छ। घोषित


