
सुक्खा बन्दरगाहको निर्माण २६ प्रतिशत पूरा
कञ्चनपुर। हालसम्म दोधारा चाँदनीमा निमार्ण भइरहेको सुक्खा बन्दरगाहको २६ प्रतिशत काम सम्पन्न भएको छ। बहुप्रतिक्षित सुक्खा बन्दरगाहको निर्माण अवधि ३० महिना तोकिएको छ। करिब रु दुई अर्ब ३७ करोड भारतीयको लागतमा उक्त बन्दरगाह निर्माण हुने भएको

