
भारतबाट अवैध रूपमा ल्याइँदै गरेको दुई बोरा पटका बरामद
काठमाडौँ। झापाको झापा गाउँपालिका–२, कुवाडीबाट अवैध रूपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरिएको दुई बोरा पटका प्रहरीले बरामद गरेको छ। सोमबार (आज ) बिहान करिब ४ः३५ बजे इलाका प्रहरी कार्यालय कुमरखोद र सशस्त्र प्रहरी बल नेपाल, बीओपी टाघनडुब्बाबाट खटिएको संयुक्त गस्ती टोलीले दुई बोरा पटका बरामद गरेको हो। गस्ती टोलीलाई देख्नासाथ पटका बोकेर ल्याउँदै गरेका व्यक्ति बोरा […]



