Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 2d agolast: 2d ago

झापा प्रशासनद्वारा अवैध आयातित र प्लास्टिकका फूलमाथि कारबाहीको निर्देशन

झापा जिल्ला प्रशासन कार्यालयले स्वदेशी उत्पादनलाई प्राथमिकता दिने उद्देश्यले अवैध रुपमा आयातित फूल र प्लास्टिकबाट निर्मित कृत्रिम फूल नियन्त्रणमा लिन सुरक्षा निकायलाई निर्देशन दिएको छ। प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले सार्वजनिक सूचना जारी गर्दै स्वदेशी सिर्जनशीलता र उद्यमशीलतालाई प्रोत्साहित गर्न गैरकानुनी रुपमा हुने फूलको आयातमा रोक लगाइएको बताए। खुला सीमाको फाइदा उठाउँदै तिहार, छठ लगायतका पर्वमा फूल आयात भइरहेको सन्दर्भमा यो निर्देशन आएको हो। प्लास्टिकका फूल बिक्री गरे कारबाही हुने प्रशासनले जनाएको छ।

TopicsJhapa
4 publishers · 4 headlines · developing over 2 hours
Broke firstRatopati logoRatopati

आयातित फूल नियन्त्रण गर्न प्रशासनको निर्देशन

झापा । जिल्ला प्रशासन कार्यालयले स्वदेशी उत्पादनलाई प्राथमिकता दिने उद्देश्यले अवैध रुपमा आयातित फूल र प्लास्टिकबाट निर्मित कृत्रिम फूल नियन्त्रणमा लिन सुरक्षा निकायलाई निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले सार्वजनिक सूचना जारी गर्दै

story4 publishers
Coverage

3 more headlines since

first · 2d agolatest · 2d ago
  1. आयातित र कृत्रिम फूल नियन्त्रण गर्न निर्देशन

    प्रशासनले अवैध रुपमा आयातित फूल र प्लास्टिकबाट निर्मित कृत्रिम फूल नियन्त्रणमा लिन सुरक्षा निकायलाई निर्देशन दिएको छ।...

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs4 publishers
  2. झापामा भारतीय फूलको अवैध आयात रोक्न प्रशासनको कडाइ, प्लास्टिकका फूल बिक्री गरे कारबाही

    झापा । जिल्ला प्रशासन कार्यालयले स्वदेशी उत्पादनलाई प्राथमिकता दिने उद्देश्यले अवैध रुपमा आयातित फूल र प्लास्टिकबाट निर्मित कृत्रिम फूल नियन्त्रणमा लिन सुरक्षा निकायलाई निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले सार्वजनिक सूचना जारी गर्दै

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives4 publishers
  3. आयातित फूल नियन्त्रण गर्न झापा प्रशासनको निर्देशन

    झापा- जिल्ला प्रशासन कार्यालयले स्वदेशी उत्पादनलाई प्राथमिकता दिने उद्देश्यले अवैध रुपमा आयातित फूल र प्लास्टिकबाट निर्मित कृत्रिम फूल नियन्त्रणमा लिन सुरक्षा निकायलाई निर्देशन दिएको छ। प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले सार्वजनिक सूचना जारी गर्दै स्वदेशी सिर्जनशीलता र उद्यमशीलतालाई प्रोत्साहित गर्न गैरकानुनी रुपमा फूलको आयातलाई रोक लगाइएको बताए। खुला सीमाको फाइदा उठाउँदै तिहार, छठ लगायतका पर्वमा […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.