कति छ तरकारीको मूल्य?
काठमाडौँ– कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि तरकारी तथा फलफूलहरूको मूल्य सूची सार्वजनिक गरेको छ। कालीमाटीमा आज काउली, गोलभेँडासहितका केही तरकारीको भाउ घटेको छ। तर, भिन्डी, च्याउसहितका कतिपय तरकारी भने महँगिएको समितिले जनाएको छ। कालीमाटीमा आज ठूलो भारतीय र नेपाली गोलभेँडाको मूल्य ६५ रुपैयाँ छ। टनेलको सानो थोलभेँडाको भाउ भने […]

