कामना सेवा फुट्सल कप : पुरुषतर्फ कुमारी बैंक र महिलातर्फ लुम्बिनी विकास बैंकलाई उपाधि
काठमाडौं। ‘कामना सेवा फुट्सल कप’को छैठौं सिजनमा पुरुषतर्फ कुमारी बैंकले उपाधि जितेको छ। आइतबार भएको फाइनलमा कुमारी बैंकले माछापुच्छ्रे बैंकलाई टाइ ब्रेकिङमा ३-२ गोलले पराजित गर्दै उपाधि जितेको हो। त्यसैगरी, महिलातर्फको फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन लुम्बिनी विकास बैंकले ग्लोबल आइएमई बैंकलाई टाइ ब्रेकिङमा ३-२ गोलले पराजित गर्दै यस सिजनको उपाधि हात पारेको छ। कामना सेवा […] The post कामना सेवा फुट्सल कप : पुरुषतर्फ कुमारी बैंक र महिलातर्फ लुम्बिनी विकास बैंकलाई उपाधि appeared first on BIZMANDU.
