
ग्लोबल आइएमई बैंकको उत्तरढोकामा अत्याधुनिक कर्पोरेट भवन निर्माण सुरु, १२ तले भवन यस्तो हुनेछ
काठमाडौं। ग्लोबल आइएमई बैंकले उत्तरढोकामा अत्याधुनिक कर्पोरेट भवन बनाउने भएको छ। बैंकका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले शुक्रबार भवन निर्माणका लागि भूमिपूजा गरेका छन्। करिब १ लाख ४६ हजार वर्गफिट क्षेत्रफलमा फैलिने यो १२ तले आधुनिक संरचना हुने बैंकले जनाएको छ। अध्यक्ष ढकालका अनुसार भवन निर्माण गर्दा हामीले नवीनतम इन्जिनियरिङ […] The post ग्लोबल आइएमई बैंकको उत्तरढोकामा अत्याधुनिक कर्पोरेट भवन निर्माण सुरु, १२ तले भवन यस्तो हुनेछ appeared first on BIZMANDU.
_smgHG4grds.jpg)


