Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 2d agolast: 2d ago

इनम सापकोटासँग न्यायाधीश जोडिएको प्रकरणमा बारद्वारा छानबिन समिति गठन

इनम सापकोटाको ह्वाट्सएप म्यासेज प्रकरणमा नाम मुछिएका न्यायाधीशहरूबारे तथ्य संकलन गर्न तथा न्याय क्षेत्रको सुधारका लागि सुझाव दिन नेपाल बार एसोसिएसनले छ सदस्यीय समिति गठन गरेको छ। सोमबार बसेको बारको केन्द्रीय कार्यसमिति र सल्लाहकार समितिको संयुक्त बैठकले एक महिनाको समयसीमा तोकेर समिति गठन गर्ने निर्णय गरेको हो। समितिको संयोजकमा बारका पूर्वअध्यक्ष तथा वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ छन् भने सदस्यमा सर्वोच्च अदालत बार एसोसिएसनका पूर्वअध्यक्ष पूर्णमान शाक्य, बारका पूर्वउपाध्यक्षहरू उषा मल्ल पाठक र सुरेन्द्रकुमार महतो, चन्द्रप्रसाद काफ्ले तथा अधिवक्ता बाबुराम अर्याल रहेका छन्।

4 publishers · 4 headlines · developing over 33 min
Broke firstRatopati logoRatopati

इनम सापकोटासँग न्यायाधीशको कनेक्सन प्रकरणमा तथ्य सङ्कलन गर्न बारले बनायो समिति

काठमाडौँ । नेपाल बार एसोसिएसनले बिचौलिया इनम सापकोटासँग न्यायाधीश मुछिएको प्रकरणमा तथ्य सङ्कलन र न्याय क्षेत्रको सुधारका लागि सुझाव दिन समिति गठन गरेको छ। बार एसोसिएसनको सोमबार बसेको केन्द्रीय कार्यसमिति र सल्लाहकार समितिको संयुक्त बैठकले एक

story4 publishers
Coverage

3 more headlines since

first · 2d agolatest · 2d ago
  1. इनम सापकोटा प्रकरणमा तथ्य सङ्कलन गर्न बारले बनायो समिति

    Nepal Lead logoNepal LeadPrivatedetailheadline only4 publishers
  2. इनम सापकोटासँग न्यायाधीश मुछिएको प्रकरणमा छानबिन गर्न बारले बनायो समिति

    नेपाल बार एशोसिएशनले इनम सापकोटासँग न्यायाधीश मुछिएको भनिएको प्रकरणमा तथ्य सङ्कलन तथा न्याय क्षेत्रको समग्र सुधारका लागि सुझाव दिन समिति गठन गरेको छ।सोमबार बसेको बारको केन्द्रीय कार्यसमिति र सल्लाहकार समितिको संयुक्त बैठकले एक महिनाको समयसीमा दिएर समिति गठन गर्ने निर्णय गरेको हो।समितिको संयोजकमा बारका पूर्वअध्यक्ष वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ छन्। सदस्यमा सर्वोच्च अदालत बार एशोसिएशनका पूर्वअध्यक्ष पूर्णमान शाक्य, बारका पूर्वउपाध्यक्ष उषा मल्ल पाठक र सुरेन्द्रकुमार महतो तथा पूर्वकेन्द्रीय सद

    Lokaantar logoLokaantarPrivatestory4 publishers
  3. इनमसँग जोडिएका न्यायाधीशबारे तथ्य संकलन गर्न बारले बनायो समिति

    १६ कात्तिक, काठमाडौं । नेपाल बार एशोसिएसनले इनम सापकोटाको ह्वाट्सएप म्यासेज प्रकरणमा नाम मुछिएका न्यायाधीशहरूबारे तथ्य संकलन गरी प्रतिवेदन तयार गर्न समिति गठन गरेको छ । एशोसियसनले पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठको संयोजकत्वमा छ सदस्यिय समिति गठन गरेको हो । समितिमा वरिष्ठ अधिवक्ताहरू पूर्णमान शाक्य, उषा मल्ल पाठक, सुरेन्द्रकुमार महतो, चन्द्रप्रसाद काफ्ले र अधिवक्ता बाबुराम अर्याल छन् […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.