
फिल्मको असफलतापछि दीपकराज गिरी : धेरै साथीभाइको मुहारमा खुसी छाएको हुनुपर्छ
काठमाडौँ । कलाकार तथा निर्माता दीपकराज गिरीले यस पटक दसैँमा ल्याएको फिल्म ‘छ माया छपक्कै २’बाट भनेजस्तो सफलता प्राप्त गर्न सकेनन् । मंगलबार सामाजिक सञ्जालमा एक पोष्ट गर्दै उनले फिल्मको असफलताको सम्पूर्ण जिम्मेवारी आफैँले लिएको
