Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 1d agolast: 3h ago

नेपाल संस्कृत विश्वविद्यालयमा योगी नरहरिनाथ अनुसन्धान तथा नवप्रवर्तन केन्द्र स्थापना हुने

नेपाल संस्कृत विश्वविद्यालयले संस्कृत वाङ्मयको प्रवर्द्धन तथा खोज-अनुसन्धानलाई प्रभावकारी बनाउन राष्ट्रगुरु योगी नरहरिनाथ अनुसन्धान तथा नवप्रवर्तन केन्द्र स्थापना गर्ने निर्णय गरेको छ। शिक्षा तथा खेलकुदमन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा बसेको विश्वविद्यालय सभाको ७९औँ बैठकले केन्द्र स्थापनासहितका प्रस्ताव पारित गरेको हो। सोही बैठकले आर्थिक वर्ष २०८३/०८४ का लागि एक अर्ब ५८ करोड ५० लाख रुपैयाँको बजेटसमेत स्वीकृत गरेको छ।

2 publishers · 2 headlines · 1 in 24h · developing over 21 hours
Broke firstNagarik News logoNagarik News

संस्कृत वाङ्मयको खोजलाई आधुनिक बनाउन ‘योगी नरहरिनाथ अनुसन्धान केन्द्र’ स्थापना गरिँदै

नेपाल संस्कृत विश्वविद्यालयले संस्कृत वाङ्मयको प्रवर्द्धन तथा खोज-अनुसन्धानलाई प्रभावकारी बनाउन ‘राष्ट्रगुरु योगी नरहरिनाथ अनुसन्धान तथा नवप्रवर्तन केन्द्र’ स्थापना गर्ने भएको छ।...

social-affairs2 publishers
Coverage

1 more headline since

  1. योगी नरहरिनाथका नाममा अनुसन्धान तथा नवप्रवर्तन केन्द्र खोल्ने निर्णय

    काठमाडौँ- नेपाल संस्कृत विश्वविद्यालयले राष्ट्रगुरु योगी नरहरिनाथ अनुसन्धान तथा नवप्रवर्तन केन्द्र स्थापना गर्ने निर्णय गरेको छ। विश्वविद्यालय सभाको ७९औँ बैठकले केन्द्र स्थापनासहितका प्रस्ताव पारित गरेको हो। बैठकले आर्थिक वर्ष २०८३/०८४ का लागि एक अर्ब ५८ करोड ५० लाख रुपैयाँको बजेटसमेत स्वीकृत गरेको छ। शिक्षा तथा खेलकुदमन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा बसेको बैठकले आर्थिक […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.