राष्ट्र बैंकले बिहीबार र शुक्रबार सुनचाँदीका सिक्का बेच्ने
केन्द्रीय बैंकले तिहारका लागि साढे २ ग्रामका सुनका असर्फी र १० ग्राम तौल भएका चाँदीका सिक्का बिक्री गर्ने भएको हो ।
नेपाल राष्ट्र बैंकले तिहारका अवसरमा बबरमहलस्थित टक्सार महाशाखाबाट बिहीबारदेखि सुनको असर्फी र चाँदीका मेडालियन बिक्री सुरु गरेको छ। सर्वसाधारणले प्रतिव्यक्ति २.५ ग्रामको एक थान सुनको असर्फी र लक्ष्मी तथा गणेश अंकित १० ग्रामका दुई थान चाँदीका मेडालियन खरिद गर्न पाउनेछन्। बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म खरिद गर्न सकिने व्यवस्था छ र खरिदकर्ताले नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र वा सो नम्बर उल्लेख भएको कुनै प्रमाणपत्रको प्रतिलिपि ल्याउनुपर्नेछ। असर्फी तथा मेडालियन बिक्री सुरु भएपछि टक्सार महाशाखामा भीड लागेको छ।
नेपाल राष्ट्र बैंकले तिहारका लागि सर्वसाधारणलाई सुनका असर्फी तथा चाँदीका मेडालियन सिक्का बिक्री गर्ने भएको छ। बिहीबारदेखि काठमाडौंको बबरमहलस्थित टक्सार महाशाखाबाट सिक्का बिक्री गरिने जनाइएको छ। प्रति व्यक्ति २.५ ग्रामको सुनको असर्फी एक थान र लक्ष्मी तथा गणेश अंकित १० ग्रामको चाँदीको मेडालियन एक थान बिक्री गरिनेछ। बिहीबार र शुक्रबार सिक्का बिक्री हुनेछ।
नेपाल राष्ट्र बैंकले तिहारका अवसरमा सुनका असर्फी तथा चाँदीका मेडालियन बिक्री गर्ने भएको छ। बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गतको टक्सार महाशाखाले कात्तिक १९ र २० गते (बिहीबार र शुक्रबार) बबरमहलस्थित कार्यालयबाट उक्त सिक्का बिक्री गर्न लागेको सार्वजनिक सूचनामा जनाइएको छ। एक व्यक्तिले २५ ग्रामको एक थान सुनको असर्फी र लक्ष्मी तथा गणेश अंकित १० ग्रामको एक थान चाँदीको मेडालियन खरिद गर्न पाउनेछन्।
नेपाल राष्ट्र बैंकले तिहारका लागि कात्तिक १९ र २० गते बबरमहलस्थित टक्सार महाशाखाबाट सुनका असर्फी र चाँदीका मेडालियन बिक्री गर्ने भएको छ। बिक्री बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ। एक व्यक्तिले २.५ ग्रामको एक थान सुनको असर्फी र लक्ष्मी तथा गणेश अंकित १० ग्रामको एक थान चाँदीको मेडालियन किन्न पाउनेछन्। खरिद गर्ने व्यक्तिले नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र वा सोही नम्बर उल्लेख भएको कुनै प्रमाणपत्रको प्रतिलिपि ल्याउनुपर्नेछ।
नेपाल राष्ट्र बैंकले तिहारका अवसरमा बबरमहलस्थित टक्सार महाशाखाबाट बिहीबारदेखि सुनको असर्फी र चाँदीका मेडालियन बिक्री सुरु गरेको छ। सर्वसाधारणले प्रतिव्यक्ति २.५ ग्रामको एक थान सुनको असर्फी र लक्ष्मी तथा गणेश अंकित १० ग्रामका दुई थान चाँदीका मेडालियन खरिद गर्न पाउनेछन्। बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म खरिद गर्न सकिने व्यवस्था छ र खरिदकर्ताले नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र वा सो नम्बर उल्लेख भएको कुनै प्रमाणपत्रको प्रतिलिपि ल्याउनुपर्नेछ। असर्फी तथा मेडालियन बिक्री सुरु भएपछि टक्सार महाशाखामा भीड लागेको छ।
केन्द्रीय बैंकले तिहारका लागि साढे २ ग्रामका सुनका असर्फी र १० ग्राम तौल भएका चाँदीका सिक्का बिक्री गर्ने भएको हो ।
20 more headlines since

काठमाडौं– नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाबाट सर्वसाधारणले सुनचाँदीका सिक्का खरिद गरेका छन् । बैंकले बिहीबारका लागि २.५ ग्रामको असर्फीको मूल्य ६५ हजार ४ सय र १० ग्रामको मेडालियन प्रतिथान ३ हजार ८ सय रूपैयाँ निर्धारण गरेको छ । धनतेरसको समयमा नयाँ धातु वा भाँडाकुँडा खरिद गरेर घरमा भित्र्याउँदा शुभ हुने विश्वास गरिन्छ । यसबाहेक राष्ट्र […]
नेपाल राष्ट्र बैंकले तिहारको अवसरमा सुनको असर्फी तथा चाँदीका मेडालियन बिक्री सुरू गरेपछि बबरमहलस्थित टक्सार महाशाखामा सर्वसाधारणको भीड लागेको छ।

काठमाडौँ । नेपाल राष्ट्र बैंकले तिहार पर्वको अवसरमा सुनको असर्फी तथा चाँदीका मेडालियन बिक्री गर्न सुरु गरेको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गत टक्सार महाशाखाले बबरमहलस्थित कार्यालयबाट सुनको असर्फी तथा चाँदीका मेडालियन बिक्री गर्न
काठमाडौं। राष्ट्र बैंकले तिहारका लागि सुन र चाँदीको सिक्का बिक्री गर्दैछ। बिहीबारदेखि सर्वसाधारणमा सुन र चाँदीको सिक्का बिक्री गर्ने भएको हो। राष्ट्र बैंकको टक्सार महाशाखा, बबरमहलबाट सुनको असर्फी तथा चाँदीका मेडालियन सिक्का बिक्री गर्न लागेको जनाइएको छ। प्रति व्यक्ति २.५ ग्रामको सुनको असर्फी एक थान तथा १० ग्रामको चाँदीका मेडालियन (लक्ष्मी र गणेश अंकित) १/१ […] The post राष्ट्र बैंकले तिहारका लागि सुनको असर्फी तथा चाँदीका मेडालियन बिक्री गर्दै appeared first on BIZMANDU.

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजनविक्रम थापालाई नियुक्त गरेको छ। अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको…
भारतीय विदेश सचिव विक्रम मिस्री नेपालका परराष्ट्र सचिव अमृत बहादुर राईको निमन्त्रणामा दुईदिने आधिकारिक भ्रमणका लागि …
नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा निर्माण गरेको ४० मेगावाट क्षमताको राहुघाट …