Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 2d agolast: 1d ago

इनमको मोबाइलबारे आफूलाई जानकारी नभएको प्रवक्ता पोखरेलको भनाइ

सरकारका प्रवक्ता सस्मित पोखरेलले बिचौलिया इनम सापकोटाको मोबाइल फरेन्सिक परीक्षणमा पठाउनुअघि प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनको घरमा दुई दिन राखिएकोबारे आफूलाई जानकारी नभएको बताएका छन्। काठमाडौँमा मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरूले सोधेको प्रश्नमा उनले हल्ला सुनेको तर आधिकारिक पुष्टि नभएको प्रतिक्रिया दिए। सेतोपाटीले यस विषयमा प्रमुख सल्लाहकार बेनसँग प्रतिक्रिया मागेको थियो।

3 publishers · 4 headlines · developing over 22 hours
Broke firstSetopati logoSetopati

इनम सापकोटाको मोबाइल फरेन्सिक परीक्षणअघि दुई दिन प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बेनको घरमा

सेतोपाटीले यस विषयमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बेनसँग प्रतिक्रिया मागेको थियो।

politics4 publishers
Coverage

3 more headlines since

first · 2d agolatest · 1d ago
  1. प्रधानमन्त्रीका सल्लाहकारले इनमको मोबाइल कब्जामा लिएकोबारे कांग्रेसको आशङ्का, छानबिनको माग

    काठमाडौँ । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहकार कुमार बेनले बिचौलिया इनम सापकोटाको मोबाइल फरेन्सिक परीक्षणमा पठाउनुअघि दुई दिनसम्म राखेकोप्रति आपत्ति जनाएको छ । आज सानेपामा बसेको शीर्ष नेताहरूको बैठकपछि वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले प्रहरीले कब्जा गरिसकेपछि प्रधानमन्त्रीका सल्लाहकारको घरमा बिचौलियाको मोबाइल किन पुग्यो ? भन्दै प्रश्न गरे । उनले भने, ‘एकजना बिचौलियाको मोबाइल […]

  2. इनमको मोबाइल प्रधानमन्त्रीका प्रमुख सल्लाहकारले राखेको जानकारी छैन : प्रवक्ता पोखरेल

    सरकारका प्रवक्ता सस्मित पोखरेलले बिचौलिया इनम सापकोटाको मोबाइल फरेन्सिक परीक्षणमा पठाउनुअघि प्रधानमन्त्रीका प्रमुख सल्लाहकारसँग राखिएको विषयमा आफूलाई जानकारी नभएको बताएका छन्।...

    Nagarik News logoNagarik NewsPrivatepolitics4 publishers
  3. इनमको मोबाइल परीक्षणमा पठाउनुअघि कुमार बेनले राखेकोबारे सस्मितकाे जवाफ- थाहा छैन (भिडिओ)

    काठमाडौँ । सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहकार कुमार बेनले बिचौलिया इनम सापकोटाको मोबाइल फरेन्सिक परीक्षणमा पठाउनुअघि दुई दिनसम्म राखेकोबारे अनभिज्ञता प्रकट गरेका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरूले प्रवक्ता पोखरेललाई यसबारेमा सोधेका थिए । जवाफमा उनले भने, ‘मलाई थाहा छैन। बाहिर कतै आएको हल्ला सुनेको हो तर त्यसको आधिकारिक पुष्टि […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.