Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 7h agolast: 2h ago

तनहुँ जलविद्युत् आयोजनाले प्रभावित परिवारलाई व्यावसायिक बाख्रापालन तालिम दियो

तनहुँ जलविद्युत् आयोजनाले आयोजनाबाट प्रभावित परिवारका सदस्यको आयआर्जन क्षमता अभिवृद्धि गरी दिगो जीविकोपार्जनको आधार सिर्जना गर्ने उद्देश्यले व्यावसायिक बाख्रापालन तथा वित्तीय साक्षरतासम्बन्धी तालिम सञ्चालन गरेको छ। जीविकोपार्जन पुनर्स्थापना योजनाअन्तर्गत आयोजना प्रभावित व्यास तथा भिमाद नगरपालिका र म्याग्दे तथा ऋषिङ गाउँपालिकाका २२ कृषकलाई व्यावसायिक बाख्रापालन तालिम दिइएको हो। तालिम भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयको संलग्नतामा सञ्चालन गरिएको हो।

3 publishers · 3 headlines · 3 in 24h · developing over 4 hours
Broke firstRatopati logoRatopati

बाख्रापालनको तरिका सिकाउँदै तनहुँ जलविद्युत् आयोजना

तनहुँ । तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित परिवारका सदस्यको आयआर्जन क्षमता अभिवृद्धि गरी दिगो जीविकोपार्जनका आधार सिर्जना गर्ने उद्देश्यले व्यावसायिक बाख्रापालन तथा वित्तीय साक्षरतासम्बन्धी तालिम सञ्चालन गरिएको छ । जीविकोपार्जन पुनर्स्थापना योजनाअन्तर्गत आयोजना प्रभावित व्यास तथा भिमाद

story3 publishers
Coverage

2 more headlines since

first · 7h agolatest · 2h ago
  1. बाख्रापालनको तरिका सिकाउँदै तनहुँ जलविद्युत् आयोजना

    तनहुँ । तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित परिवारका सदस्यको आयआर्जन क्षमता अभिवृद्धि गरी दिगो जीविकोपार्जनका आधार सिर्जना गर्ने उद्देश्यले व्यावसायिक बाख्रापालन तथा वित्तीय साक्षरतासम्बन्धी तालिम सञ्चालन गरिएको छ । जीविकोपार्जन पुनर्स्थापना योजनाअन्तर्गत आयोजना प्रभावित व्यास तथा भिमाद

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives3 publishers
  2. बाख्रापालनको तरिका सिकाउँदै तनहुँ जलविद्युत् आयोजना

    तनहुँ– तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित परिवारका सदस्यको आयआर्जन क्षमता अभिवृद्धि गरी दिगो जीविकोपार्जनका आधार सिर्जना गर्ने उद्देश्यले व्यावसायिक बाख्रापालन तथा वित्तीय साक्षरतासम्बन्धी तालिम सञ्चालन गरिएको छ । जीविकोपार्जन पुनःस्थापना योजनाअन्तर्गत आयोजना प्रभावित व्यास तथा भिमाद नगरपालिका र म्याग्दे तथा ऋषिङ गाउँपालिकाका २२ कृषकलाई व्यावसायिक बाख्रापालन तालिम दिइएको हो । भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय, […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.