Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 8h agolast: 1h ago

जुटखेती घट्दा झापाको हुकाहुकी पर्वमा सन्ठीको अभाव

झापामा जुटखेती घट्दै गएपछि तिहारमा लक्ष्मीपूजाका दिन मनाइने हुकाहुकी पर्वका लागि आवश्यक सन्ठी (जुटको सुकेको डाँठ) जुटाउन आदिवासी समुदायलाई कठिन भएको छ। कुनै समय गाउँघरमै सहजै पाइने सन्ठी अहिले खोज्दै हिँड्नुपर्ने अवस्था आएको छ। बिर्तामोड, कनकाई र भद्रपुर आसपासका क्षेत्रमा सन्ठी पाउन छाडेपछि अन्य क्षेत्रबाट ल्याउनुपर्ने अवस्था छ भने एक मुठा सन्ठीको मूल्य सय रुपैयाँ पुगेको छ। राजवंशी, ताजपुरिया, गनगाई र माझीलगायत आदिवासी समुदाय यसको प्रत्यक्ष असर भोगिरहेका छन्।

TopicsJhapa
3 publishers · 3 headlines · 3 in 24h · developing over 6 hours
Broke firstRatopati logoRatopati

हुकाहुकी पर्वका लागि सीमित बन्दै जुट खेती

झापा । तिहारमा लक्ष्मीपूजाका दिन मनाइने हुकाहुकी पर्वका लागि आवश्यक सन्ठी (जुटको सुकेको डाँठ) जुटाउन झापाका आदिवासी समुदायलाई मुस्किल हुन थालेको छ । कुनै समय गाउँघरमै सहजै पाइने सन्ठी अहिले खोज्दै हिँड्नुपर्ने अवस्था छ ।

story3 publishers
Coverage

2 more headlines since

first · 8h agolatest · 2h ago
  1. जुटखेती घट्दा हुकाहुकी पर्वलाई सन्ठीको अभाव,  एक मुठा सन्ठीको मूल्य सय रुपैयाँ

    झापा : कुनै समय झापाका गाउँघरमा जताततै देखिने जुटखेती अहिले घट्दै गएको छ। खेती घटेसँगै जुटको सुकेको डाँठ (सन्ठी) समेत पाउन मुस्किल हुन थालेको छ। यसको प्रत्यक्ष असर राजवंशी, ताजपुरिया, गनगाई र माझीलगायत आदिवासी समुदायको

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives3 publishers
  2. जुटखेती घटेपछि तिहारको हुकाहुकी पर्वका लागि सन्ठीको अभाव

    भद्रपुर- परम्परागत जुटखेती घट्दै गएपछि तिहारमा लक्ष्मीपूजाका दिन मनाइने हुकाहुकी पर्वका लागि आवश्यक सन्ठी (जुटको सुकेको डाँठ) जुटाउन झापाका आदिवासी समुदायलाई कठिन हुन थालेको छ। कुनै समय गाउँघरमै सहजै पाइने सन्ठी अहिले खोज्दै हिँड्नुपर्ने अवस्था आएको छ। झापाको बिर्तामोड, कनकाई र भद्रपुर आसपासका क्षेत्रमा सन्ठी पाउन छाडेपछि हुकाहुकी पर्वका लागि अन्य क्षेत्रबाट ल्याउनुपर्ने अवस्था छ। बिर्तामोड–९ […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.