Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 1d agolast: 56 min ago

मकवानपुरमा तिहारका बेला राति ९ बजेपछि देउसी–भैलो खेल्न रोक

जिल्ला प्रशासन कार्यालय, मकवानपुरले तिहारको अवसरमा खेलिने देउसी–भैलोका लागि राति ९ बजेसम्मको समय निर्धारण गरेको छ । तिहार, नेपाल संवत् तथा छठ पर्वलाई मर्यादित, शान्तिपूर्ण र सुरक्षित बनाउन कार्यालयले विभिन्न निर्देशन जारी गरेको छ । जारी निर्देशनअनुसार मकवानपुरमा राति ९ बजेपछि देउसी–भैलो खेल्न पाइने छैन ।

TopicsMakwanpur
2 publishers · 3 headlines · 3 in 24h · developing over 22 hours
Broke firstRatopati logoRatopati

मकवानपुरमा राति ९ बजेपछि देउसी खेल्न नपाइने

मकवानपुर । मकवानपुरमा तिहारका बेला राति ९ बजेपछि देउसी–भैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले तिहार, नेपाल संवत् तथा छठ पर्वलाई मर्यादित, शान्तिपूर्ण र सुरक्षित बनाउन विभिन्न निर्देशन जारी गर्दै देउसी–भैलो खेल्ने

story3 publishers
Coverage

2 more headlines since

first · 1d agolatest · 1h ago
  1. देउसीभैलो राति ९ बजेसम्म मात्र खेल्न पाइने

    मकवानपुर समाचारदातामकवानपुर, कात्तिक २० गते । तिहार तथा छठपर्वका अवसरमा मकवानपुरमा देउसीभैलोलगायत सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम राति ९ बजेसम्म मात्र सञ्चालन गर्न पाइने भएक...

  2. देउसी भैलो खेल्ने समय राति ९ बजेसम्म

    सरिता दाहाल मकवानपुर, कात्तिक १९ गते। जिल्ला प्रशासन कार्यालय, मकवानपुरले तिहारको अवसरमा खेलिने देउसी भैलिको लागि समय राति ९ बजेसम्म निर्धारण गरेको छ । ूदेउसी तथा भैलोलगायतका सांस्...

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.