Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 5h agolast: 52 min ago

सरकारलाई चुनौती दिँदै कांग्रेस सहमहामन्त्री शिवाकोटीले भने- काठमाडौं आउँदै छु

नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले सरकारको भय र भ्रमबाट आफू विचलित नहुने बताएका छन्। उनले सरकारलाई चुनौती दिँदै प्रहरी लगाएर खोज्नु नपर्ने र आफू काठमाडौं आउँदै गरेको बताएका छन्। यो समाचार सेतोपाटी र नागरिक न्यूजले २०८३ मंसिर १९ गते प्रकाशित गरेका छन्।

4 publishers · 6 headlines · 6 in 24h · developing over 3 hours
Broke firstNagarik News logoNagarik News

सरकार तिम्रो भय र भ्रमले विचलित हुँदैन, प्रहरी लगाएर खोज्नु पर्दैन, काठमाडौं आउँदै छु : सहमहामन्त्री शिवाकोटी

नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले सरकारलाई चुनौती दिँदै आफू काठमाडौं आउँदै गरेको बताएका छन्।...

politics6 publishers
Coverage

5 more headlines since

first · 5h agolatest · 1h ago
  1. कांग्रेसलाई लल्कार्ने दुस्साहस नगर्न शिवाकोटीको सरकारलाई आग्रह

    काठमाडौं बाहिर धार्मिक यात्रामा रहेका शिवाकोटीलाई नेपाल प्रहरीको साइबर ब्युरोले फोन गरेर बोलाएको थियो। काठमाडौं फर्किएपछि ब्युरोमा उपस्थित भएका उनले सरकार आफ्ना आलोचकलाई तर्साएर सत्ता सञ्चालन गर्न खोजिरहेको आरोप लगाए।...

    Nagarik News logoNagarik NewsPrivatepolitics6 publishers
  2. साइबर ब्युरोले बोलाएकोबारे कांग्रेस सहमहामन्त्री शिवाकोटी- पार्टी बैठकमा परामर्श गरेर अगाडि बढ्छु

    काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले सरकारले आफू र पार्टी सभापतिलाई पक्राउ गर्ने प्रयास गरिरहेको बताएका छन्। साइबर ब्युरोले बोलाएपछि काठमाडौं आएका शिवाकोटीले भ्रमबाट नआत्तिएकाहरूलाई सरकारले भयबाट हत्याउने खालको गतिविधि गरेको आरोप लगाए। उनले भने, ‘कांग्रेसको इतिहास पनि नपढेकाहरूलाई हामी पढाउन पनि चाहन्छौँ। राणा शासन ढालेर, पञ्चायत ढालेर अनि राजाको प्रत्यक्ष शासनलाई पनि ठाउँमा […]

  3. साइबर ब्युरोले बोलाएकोबारे कांग्रेस सहमहामन्त्री शिवाकोटी- पार्टी बैठकमा परामर्श गरेर अगाडि बढ्छु

    काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले सरकारले आफू र पार्टी सभापतिलाई पक्राउ गर्ने प्रयास गरिरहेको बताएका छन्। साइबर ब्युरोले बोलाएपछि काठमाडौं आएका शिवाकोटीले भ्रमबाट नआत्तिएकाहरूलाई सरकारले भयबाट हत्याउने खालको गतिविधि गरेको आरोप लगाए। उनले भने, ‘कांग्रेसको इतिहास पनि नपढेकाहरूलाई हामी पढाउन पनि चाहन्छौँ। राणा शासन ढालेर, पञ्चायत ढालेर अनि राजाको प्रत्यक्ष शासनलाई पनि ठाउँमा […]

  4. आगोमा हात हाल्ने दुस्साहस नगर्न सरकारलाई कांग्रेस सहमहामन्त्री शिवाकोटीको चेतावनी

    काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले वर्तमान सरकार भय र भ्रम सिर्जना गरेर कांग्रेसलाई तर्साउने प्रयासमा लागेको आरोप लगाएका छन्। नेपाल प्रहरीको साइबर ब्युरोले सोधपुछका लागि बोलाएपछि उपस्थित भएका शिवाकोटीले ब्युरोबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुराकानी

    Ratopati logoRatopatiPrivatestory6 publishers
  5. प्रहरी लगाएर खोज्नु पर्दैन, काठमाडौं आउँदैछु- सहमहामन्त्री शिवाकोटी

    नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले सरकारको भय र भ्रमबाट विचलित नहुने टिप्पणी गरेका छन्।

    Setopati logoSetopatiPrivatepolitics6 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.