पाराग्वेमा बैंक ‘कोल्याप्स’ हुँदा सर्वसाधारणको १ खर्ब बढी बचत जोखिममा, राष्ट्रपतिको राजीनामा
पाराग्वेको प्रमुख डिजिटल बैंक ‘उएनो बैंक’ को ‘कोल्याप्स’ भएपछि राष्ट्रपति सान्टियागो पेन्याले बिहीबार पदबाट राजीनामा दिएका छन्। उएनो बैंक वित्तीय संकटमा फसेसँगै त्यहाँको केन्द्रीय बैंकले त्यसलाई नियन्त्रणमा लिएको जनाइएको छ। त्यसपछि राजधानी असनसनमा विरोध प्रदर्शन सुरु भएको थियो। संसद्मा पेन्यामाथि महाभियोग प्रस्तावमाथि छलफल भइरहँदा उनले सामाजिक सञ्जाल ‘एक्स’ मा भिडियो सन्देश जारी गर्दै राजीनामाको घोषणा […] The post पाराग्वेमा बैंक ‘कोल्याप्स’ हुँदा सर्वसाधारणको १ खर्ब बढी बचत जोखिममा, राष्ट्रपतिको राजीनामा appeared first on BIZMANDU.

