Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 2h agolast: 2h ago

मृत्युदण्डको सजाय सुनाइए पनि शेख हसिना डिसेम्बरमा स्वदेश फर्कने अडानमा

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफूलाई मृत्युदण्डको सजाय सुनाइए पनि आगामी डिसेम्बरमा स्वदेश फर्कने अडान दोहोर्‍याएकी छन्। सन् २०२४ को विद्यार्थी आन्दोलनबाट सत्ताच्युत भएपछि भारतमा निर्वासनमा रहेकी उनले गिरफ्तारी, जेल र यातनाको सम्भावना हुँदाहुँदै पनि आफ्नो निर्णय परिवर्तन नहुने बताएकी छन्। प्रदर्शनकारीमाथि भएको घातक दमनका लागि जिम्मेवार ठहर गर्दै सन् २०२५ मा विशेष न्यायाधिकरणले उनलाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गरेको थियो। उनले एसोसिएटेड प्रेस (एपी) लाई इमेलमार्फत जवाफ दिँदै यस्तो अडान दोहोर्‍याएकी हुन्।

TopicsIndia
5 publishers · 5 headlines · 5 in 24h · developing over 46 min
Broke firstRatopati logoRatopati

डिसेम्बरमा स्वदेश फर्कने हसिनाको अडान

ढाका । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफूलाई मृत्युदण्डको सजाय सुनाइए पनि आगामी डिसेम्बरमा स्वदेश फर्कने अडान दोहोर्‍याएकी छन् । सन् २०२४ को विद्यार्थी आन्दोलनबाट सत्ताच्युत भएपछि भारतमा निर्वासनमा रहेकी उनले गिरफ्तारी, जेल र यातनाको सम्भावना

story5 publishers
Coverage

4 more headlines since

first · 2h agolatest · 2h ago
  1. भारतमा निर्वासनमा रहेकी हसिनाले भनिन्- डिसेम्बरमा बंगलादेश फर्किन्छु

    ढाका- बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफूलाई मृत्युदण्डको सजाय सुनाइए पनि आगामी डिसेम्बरमा स्वदेश फर्कने अडान दोहोर्‍याएकी छिन्। सन् २०२४ को विद्यार्थी आन्दोलनबाट सत्ताच्युत भएपछि भारतमा निर्वासनमा रहेकी उनले गिरफ्तारी, जेल र यातनाको सम्भावना हुँदाहुँदै पनि निर्णय परिवर्तन नहुने बताइन्। प्रदर्शनकारीमाथि भएको घातक दमनका लागि जिम्मेवार ठहर गर्दै सन् २०२५ मा विशेष न्यायाधिकरणले हसिनालाई मानवताविरुद्धको अपराधमा […]

  2. डिसेम्बरमा स्वदेश फर्कने हसिनाको अडान

    ढाका, कात्तिक १९ गते । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफूलाई मृत्युदण्डको सजाय सुनाइए पनि आगामी डिसेम्बरमा स्वदेश फर्कने अडान दोहोर्‍याउनुभएको छ । सन् २०२४ को विद्यार्थ...

  3. डिसेम्बरमा स्वदेश फर्कने हसिनाको अडान

    काठमाडौँ – बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफूलाई मृत्युदण्डको सजाय सुनाइए पनि आगामी डिसेम्बरमा स्वदेश फर्किने अडान दोहोर्‍याएकी छन् । सन् २०२४ को विद्यार्थी आन्दोलनका क्रममा सत्ताच्युत भएपछि भारतमा निर्वासनमा रहेकी हसिनाले गिरफ्तारी, जेल र यातनाको सम्भावना भए पनि स्वदेश फर्कने आफ्नो निर्णय परिवर्तन नहुने बताएकी हुन् । एसोसिएटेड प्रेस (एपी) लाई इमेलमार्फत दिएको जवाफमा उनले […]

  4. डिसेम्बरमा स्वदेश फर्कने हसिनाको अडान

    बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफूलाई मृत्युदण्डको सजाय सुनाइए पनि आगामी डिसेम्बरमा स्वदेश फर्कने अडान दोहोर्‍याएकी छन् । सन् २०२४ को विद्यार्थी आन्दोलनबाट सत्ताच्युत भएपछि भारतमा निर्वासनमा रहेकी उनले गिरफ्तारी, जेल र यातनाको सम्भावना हुँदाहुँदै पनि निर्णय परिवर्तन नहुने बताएकी छन् । प्रदर्शनकारीमाथि भएको घातक दमनका लागि जिम्मेवार ठहर गर्दै सन् २०२५ मा विशेष न्यायाधिकरणले हसिनालाई […] The post डिसेम्बरमा स्वदेश फर्कने हसिनाको अडान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.