
सुक्खा पहिरोले रेमुनाङ खोला थुनिएर ताल बन्यो
गोरखा । गोरखाको साम्दो लार्के बजार पारिपट्टि सुक्खा पहिरो खस्दा रेमुनाङ खोला थुनिएको छ । सो पहिरोले रेमुनाङमा डेढ सय मिटरको ताल बनेको स्थानीयले रातोपाटीलाई जानकारी दिए । यो ताल फुट्न सक्ने भन्दै बुढीगण्डकीको तटीय क्षेत्रका

