
नागढुंगा सुरुङमार्गको 'एन–ट्याग' अब सानिमा बैंकबाटै पाइने
काठमाडौं । नेपालकै पहिलो आधुनिक सडक सुरुङमार्ग (नागढुंगा–सिस्नेखोला) मा यात्रा गर्न आवश्यक पर्ने 'एन–ट्याग ' अब सानिमा बैंकबाट सहजै लिन सकिने भएको छ। बैंकले एक प्रेस विज्ञप्ति जारी गर्दै देशभर फैलिएका आफ्ना शाखाहरूमार्फत यो सुविधा