
पोखरामा सयपत्री फूलको बिक्रीस्थल र मूल्य निर्धारण
गण्डकी– पोखरा महानगरपालिकाले तिहारलाई लक्ष्य गरी सयपत्री फूलको बिक्रीस्थल र मूल्य निर्धारण गरेको छ । महानगरको आर्थिक विकास महाशाखाका प्रमुख मनोहर कडरियाका अनुसार सयपत्री फूलको बिक्रीवितरणका लागि पोखराका १७ स्थान तोकिएको छ । त्यस्तै, सयपत्री फूलको प्रतिकिलो ५०० र प्रतिमाला रु २०० मूल्य कायम गरिएको उनले जानकारी दिए । आगामी आइतबारदेखि लागू हुनेगरी पोखरा महानगरपालिका–१ […]


