Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 3h agolast: 1h ago

गगन थापालाई सरकारले पक्राउ गर्न सक्दैन : प्रचण्ड

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले कांग्रेस सभापति गगन थापालाई पक्राउ गर्न नसक्ने दाबी गरेका छन्। शुक्रबार काठमाडौंको पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूले सोधेको प्रश्नको जवाफ दिँदै उनले गगन थापालाई कसैले पनि पक्राउ गर्न नसक्ने बताए। प्रचण्डले सरकार संविधान, लोकतन्त्र र गणतन्त्रका मूल्य, मान्यता तथा मर्मविपरीत काम गर्न खोजिरहेको आरोप लगाउँदै यसलाई देश र जनताका लागि निकै चिन्ताको विषय भएको बताए।

4 publishers · 4 headlines · 4 in 24h · developing over 1 hour
Broke firstNepal Press logoNepal Press

प्रचण्डले भने- गगन थापालाई पक्राउ गर्न कसैले सक्दैन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस सभापति गगन थापालाई कसैले पक्राउ गर्न नसक्ने बताएका छन्। केन्द्रीय कार्यालय पेरिसडाँडाबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूले सोधेको प्रश्नको जवाफ दिँदै यस्तो दाबी गरेका हुन्। उनले भने, ‘सरकार संविधान, लोकतन्त्र, गणतन्त्रका मूल्य, मान्यता र मर्मभन्दा बाहिर जान खोजिराखेको छ। यो निकै चिन्ताको विषय छ देश र जनताको […]

Coverage

3 more headlines since

first · 3h agolatest · 1h ago
  1. गगनलाई पक्रन कसैले सक्दैन- प्रचण्ड

    ‘सरकार संविधान, लोकतन्त्र, गणतन्त्रका मूल्यमान्यता र मर्मभन्दा बाहिर जान खोजिराखेको छ,’ प्रचण्डले भने, ‘यो निकै चिन्ताको विषय छ, देशका लागि र जनताका लागि पनि। जहाँसम्म गगनजीको कुरा गर्नुभयो, गगनजी पक्रन कसैले सक्दैन।’

    Setopati logoSetopatiPrivatepolitics4 publishers
  2. गगन थापालाई सरकारले पक्राउ गर्न सक्दैन : पुष्पकमल दाहाल

    सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले संविधान, लोकतन्त्र र गणतन्त्रका मूल्य मान्यता तथा मर्मविपरीत काम गर्न खोजिरहेको आरोप लगाएका हुन्।...

    Nagarik News logoNagarik NewsPrivatepolitics4 publishers
  3. गगनजीलाई सरकारले पक्रन सक्दैन :  प्रचण्ड

    काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन सरकारले कांग्रेस सभापति गगन थापालाई पक्राउ गर्न नसक्ने दाबी गरेका छन् । शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले यस्तो

    Ratopati logoRatopatiPrivatestory4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.