
राष्ट्रपति पौडेलसँग कोरियाली राजदूतकाे शिष्टाचार भेट
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत Park Tae-kyung ले शिष्टाचार भेट गरेका छन्। उक्त भेटघाट काठमाडौँको महाराजगञ्जस्थित राष्ट्रपतिको कार्यालयमा भएको हो। राष्ट्रपति कार्यालयका अनुसार सो अवसरमा नेपाल र गणतन्त्र कोरियाबीच रहिआएको द्विपक्षीय

.jpg)