
तिहार अवधिभर टिपर सञ्चालनमा रोक
काभ्रेपलाञ्चोक। तिहारको अवधिभर काभ्रेपलाञ्चोकका मुख्य तथा सहायक सडकहरूमा टिपर सञ्चालनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकले शुक्रबार सूचना जारी गर्दै तिहारको अवधिभर टिपर सञ्चालनमा रोक लगाइएको जनाएको हो। जिल्ला सुरक्षा समिति, काभ्रेपलाञ्चोकको बैठकको निर्णय अनुसार चाडपर्वका


