Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 4h agolast: 57 min ago

सिन्धुलीमा ट्रक र स्कुटर ठोक्किँदा दुवै सवारी जले, दम्पती घाइते

सिन्धुलीको कमलामाई नगरपालिका–८ करकरेमा शुक्रबार बिहान करिब ८ बजे ट्रक र स्कुटर ठोक्किएर आगलागी हुँदा दुवै सवारीसाधन पूर्ण रूपमा जलेर नष्ट भएका छन्। काठमाडौंबाट भिमानतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ख १२३६ नम्बरको ट्रक र रानीबासबाट सिन्धुलीतर्फ जाँदै गरेको अल्फाबेट नखुलेको १२७८ नम्बरको स्कुटर ठोक्किएका थिए। दुर्घटनामा स्कुटरमा सवार श्रीमान्–श्रीमती घाइते भएका छन्।

TopicsKathmandu
4 publishers · 4 headlines · 4 in 24h · developing over 3 hours
Broke firstOnlineKhabar logoOnlineKhabar

ट्रक र स्कुटर ठोक्किएर जले, २ जना घाइते

२० कात्तिक, काठमाडौं । सिन्धुलीमा ट्रक र स्कुटर ठोक्किँदा २ जना घाइते भएका छन् भने । ट्रक र स्कुटर ठोक्किएपछि आगलागी हुँदा ट्रक र स्कुटर पूर्ण रूपमा जलेको छ । कमलामाई नगरपालिका-८ करकरेमा काठमाडौंबाट भिमान तर्फ जाँदै गरेको प्रदेश १-०२-००२ख १२३६ नम्बरको ट्रकले रानीबासबाट सिन्धुली तर्फ जाँदै गरेको अल्फाबेट नखुलेको १२७८ नम्बरको स्कुटर ठोक्किएर दुर्घटना […]

Coverage

3 more headlines since

first · 4h agolatest · 1h ago
  1. भिमानमा दुई सवारी ठोक्किँदा ट्रकमा आगलागी

    काठमाडौँ- सिन्धुलीको भिमानमा ट्रक र स्कुटर एक आपसमा ठोक्किएर दुर्घटना हुँदा ट्रकमा आगलागी भएको छ। शुक्रबार भएको उक्त दुर्घटनामा परी स्कुटरमा सवार दुई जना घाइते भएका छन् भने दुर्घटनापछि भएको आगलागीबाट ट्रकमा रहेको करिब ८० प्रतिशत सामान जलेर नष्ट भएको छ। काठमाडौँबाट ‘कृष्ण ट्रान्सपोर्ट’ को सामान बोकेर इटहरीतर्फ जाँदै गरेको प्रदेश १–०२–००२–ख १२३६ नम्बरको ट्रक […]

  2. सिन्धुलीको भिमानमा ट्रक र स्कुटर ठोक्किँदा आगलागी, दुई जना घाइते

    काठमाडौँ । सिन्धुलीको भिमानमा ट्रक र स्कुटर एक आपसमा ठोक्किएर दुर्घटना हुँदा ट्रकमा आगलागी भएको छ। शुक्रबार भएको उक्त दुर्घटनामा परी स्कुटरमा सवार दुई जना घाइते भएका छन् भने दुर्घटनापछि भएको आगलागीबाट ट्रकमा रहेको करिब

    Ratopati logoRatopatiPrivatestory4 publishers
  3. सिन्धुलीमा ट्रक र स्कुटर ठोक्किँदा आगलागी, दुवै जलेर नष्ट, दम्पती घाइते

    सिन्धुली । सिन्धुलीमा ट्रक र स्कुटर एकआपसमा ठोक्किएपछि भएको आगलागीमा दुवै सवारीसाधन पूर्ण रूपमा जलेर नष्ट भएका छन्। दुर्घटनामा स्कुटरमा सवार श्रीमान्–श्रीमती घाइते भएका छन्। शुक्रबार बिहान करिब ८ बजे कमलामाई नगरपालिका–८ स्थित करकरे सिन्धुरेपुलमा काठमाडौंबाट

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.