
चाडपर्वले नेपालीलाई एकताको सूत्रमा बाँध्न प्रेरित गरोस्ः प्रदेश प्रमुख मियाँ
कैलाली । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले चाडपर्वले आपसी रिस, राग र द्वेष बिर्सेर सबै नेपालीलाई एकताको सूत्रमा बाँध्न प्रेरित गर्ने बताएका छन् । तिहार, छठ पर्व २०८३ तथा नेपाल संवत् ११४७ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यस्ता पर्वहरूले राष्ट्र र राष्ट्रियताप्रतिको गहिरो प्रेम, सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुता अभिवृद्धि गर्न थप […]



